अशोककुमार १ असोज । नेपाली सिने बजारमा पछिल्लो समय एउटा विवादित चलचित्रको रुपमा ‘एक भागवत र एक गिता’ चिनियो । हिन्दुधर्ममाथि प्रहार गरेको आशंकाकै भरमा चलचित्र विकाश बोर्डमा निवेदन प¥यो अनि सहमतीपछि गत भदौं २९ गतेबाट चलचित्र प्रर्दशन भयो । नेपाली चलचित्र जगतका सफल अभिनेता विपिन कार्कीले अभिनय गरेको यस चलचित्रको टिजर र ट्रेलर सार्वजनिक…