ललितखबर १२ भदौं । गएको शुक्रबारबाट चलचित्र ‘जय हो’ प्रर्दशन भइरहेको छ । नेपाली चलचित्र जगतका सफल निर्माता तथा निर्देशक सोभित बस्नेतको निर्माण रहेको यस चलचित्रमा उनकै छोरा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी अर्पण थापा र निशा अधिकारी लगायतको अभिनय रहेको छ । प्रेमकथा जनरामा निर्माण गरिएको चलचित्र हो ‘जय हो’ । चलचित्रको…