३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिल्म ‘अर्थ’का निर्माताको निधन

१० असार । बलिउड फिल्म प्रोड्यूसर कुलजित पालको निधन भएको छ। २४ जुनमा मुम्बईमा उनले अन्तिम सास लिए। लामो समयदेखि उनी बिरामी थिए। ९० वर्षीय पालको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनले 'अर्थ', 'आज', 'परमात्मा', 'वासना', 'दो शिकारी' र 'आशियाना'जस्ता फिल्म निर्माण गरेका थिए।