ललितखबर २४ जेठ । मंगलबार राजधानीको एक चलचित्र भवनमा चलचित्र वेल कम टु हेम्जाकोटको प्रिमियर गरिएको छ । थुप्रै कलाकार, शुभेच्छुक र सञ्चारकर्मी र पत्रकारहरुमाझ चलचित्र देखाइएको छ । चत्रचित्र हेर्न कलाकारहरु दिपाश्री निरौला, सलोन बस्नेतलगायत पुगेका थिए । यही शुक्रबार जेठ २६ गतेबाट देशभरका चलचित्र भवनमा प्रर्दशन हुने चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश…