३ असार । आठ जना कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको जानकारी दिए । यसअघि दिइएको तीन दिनको म्याद…