६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र अभिनय गर्दा झुक्किएर यौनकर्मी सोचेर चार पाँच जनाले प्रस्ताव राखे : अभिनेत्री सुरक्षा पन्त(भिडियो)

  २७ साउन । अभिनेत्री सुरक्षा पन्तले चलचित्र अभिनयकै क्रममा यौनकर्मी खोज्न आएका ग्राहकले आफूलाई पनि यौनकर्मी सोचर यौन सन्तुष्टि दिन प्रस्ताव गरेको अभिनेत्री पन्तले खुलासा गरेकी छिन् । ‘चार पाँच जनाले मलाई यौनकर्मी भन्ने सोचर प्रस्ताव पनि राखे’ उनी भन्छिन् । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=xFStGBE8K74&t=80s   रत्नपार्कमा चलचित्र जुलेवीका लागि यौनकर्मीको पात्रको सुटिङ गुरिल्ला…