२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘दर्शकले गाली गर्दा गर्वको महसुस हुन्छ’ (भिडियोसहित)

३२ जेठ । कृष्णभक्त महर्जन नेपाली चलचित्र क्षेत्रका सुप्रसिद्ध कलाकार हुन् । पछिल्लो समय पशुपति प्रसादमा भोलि साहुको भुमिकासँगै उनको चर्चा चुलियो । उनलाई नकारात्मक भूमिकामा खेलेकै भरमा दर्शकले कुट्न समेत आएको अनुभव सुनाउछन् । भन्छन्, ‘मेरो भूमिका हेरेर चलचित्र हलमा मलाई धेरै गाली गरेको समेत सुनेको छु। गाली गरेको सुन्दा गर्वको महसुस हुन्छ ।…