१२ जेठ । आजदेखि देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘टुल्की’ र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रर्दशन हुँदैछ । एक महिलाले धेरै जनासँग श्रीमाने मानेर बस्ने बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ पश्चिमी क्षेत्र डोल्पाको त्रिपुराकोट, रम्ली,करेलीकाँडा र फोक्सुण्डोमा छायांकन भएको छ । नेपालको डोल्पा,मुगु,मुस्ताङ,गोरखा र हुम्लालगायतका जिल्लामा एउटी महिलाले विवाह गरेपछि घरमा धेरै दाजुभाईको पत्नी भएर बस्ने…