८ बैशाख । चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरुलाई स्थापना दिवसको सन्र्दभ पारेर राजधानीमा चलचित्र पुरस्कार वितरण गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले तुलसी गिरी र श्रीराम सिग्देल र कुनेर डंगोललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०,दिपज्योति थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०,शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०, रवि अधिकारीलाई राष्ट्रिय चलचित्र मोसफल पत्रकारिता…