५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र विकास बोर्डकै अध्यक्ष भुवन केसीले भने, ‘फिल्म क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो’



१८ जेठ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजिक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई सरकारले बजेटमा बेवास्ता गरेको बताए ।

बजेटमा सरकारले विदेशी फिल्म आयात गर्दा पाँच प्रतिशत कर लगाउन आफूहरुले सुझाव दिएको तर एक प्रतिशत मात्रै कर लगाउनेगरी बजेट आएकोमा उनले असन्तुष्टि जनाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।