२९ बैशाख । जन्मदिनमा तपाई आफ्नो प्यारो मान्छेलाई के उपहार दिनु हुन्छ ? धेरैले महँगा र राम्रा बस्तु आफ्नो मान्छेलाई उपहार दिएर शुभकामना साट्छन् । तर ललितपुरको एक क्याफेमा गीतकार जश्मिन श्रेष्ठले आफ्नी दिदी पूजा गुरुङलाई जन्मदिनको अनौठो उपहार दिएकी छिन् । दिदी पुजा गुरुङको जन्मदिनको अवसर पारेर गीतकार जश्मिन श्रेष्ठले ‘जन्मदिनको शुभकामना’ सहित…