एजेन्सी । बलिउड अभिनेता सलमान खान चलचित्र सुटिङका क्रममा घाइते भएका छन्। बिहीबार आफ्नो काँधमा चोट लागेको उनले जानकारी दिएका छन्। उनले ट्वीट गर्दै आफ्नो आगामी चलचित्र 'टाइगर ३' को सेटमा चोट लागेको जानकारी दिएका छन्। ‘जब तपाईंलाई लाग्छ नि आफ्नो काँधमा दुनियाँको बोझ छ। यसो भन्ने दुनियाँको कुरा छाड्नु पाँच किलोको डम्बल उठाएर देखाउनु,…