काठमाडौं गायक सुगम पोखरेलको ‘तिलस्मी काठमाडौं’ सङ्ग्रहमा समाबेश भएको ‘अलिखित उपन्यास’बोलको गितको भिडियो सार्बजनिक भएको छ । गितमा गायक सुगमले नै शव्द अनि संगीत दिएका छन् भने संगीत सम्योजन मोहित मुनाल र लोकेन्द्र सुब्बाले गरेका हुन । गितलाई दिनेश थापा र लोकेन्द्र सुब्बाले खिचेका हुन भने सम्पादन इन्टेन्स यिल्डका सुप्रिम पराजुलीले गरेका हुन । गितको…