५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक सुगम पोखरेलले ल्याए ‘तिलस्मी काठमाडौं’




काठमाडौं
गायक सुगम पोखरेलको ‘तिलस्मी काठमाडौं’ सङ्ग्रहमा समाबेश भएको ‘अलिखित उपन्यास’बोलको गितको भिडियो सार्बजनिक भएको छ ।
गितमा गायक सुगमले नै शव्द अनि संगीत दिएका छन् भने संगीत सम्योजन मोहित मुनाल र लोकेन्द्र सुब्बाले गरेका हुन ।
गितलाई दिनेश थापा र लोकेन्द्र सुब्बाले खिचेका हुन भने सम्पादन इन्टेन्स यिल्डका सुप्रिम पराजुलीले गरेका हुन । गितको भिडियो सुगमकै अफिसियल युट्युबमार्फत सार्बजनिक गरिएको छ ।
पछिल्लो समय चलचित्रका गितमा ब्यस्त भएपनि आफ्नो गीति सङ्ग्रह पनि निकालिरहेका सुगमले अर्को गीति सङ्ग्रहको तयारी गरिरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।