काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ । यसैबीच केदाप्रसाद घिमिरेले उक्त अडियोलाई लिएर भइरहेको चर्चाप्रति लक्षित गर्दै कटाक्ष गरेका छन् ।…