२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सलमानले किने बुलेटप्रुफ गाडी



काठमाडौं, २४ चैत । बलिउड नायक सलमान खानले नयाँ बुलेटफ्रुफ गाडी निसान पेट्रोल एसयूभी किनेका छन्। यो गाडी भारतीय बजारमा लन्च भएको छैन। यसलाई दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो एसयूभी मानिन्छ।
खानलाई लगातार ज्यान मार्ने धम्की आउने गरेको छ। हालै मात्र खानलाई मार्ने धम्कीको इमेल आएको थियो। त्यसपछि मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको थियो।
लगातार आइरहेको धम्कीलाई बेवास्ता गर्दै खानले नयाँ बुलेटप्रुफ गाडी किनेका हुन्।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।