काठमाडौं चलचित्र “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा…