२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


यूकेमा भएको इनफा अवार्डमा ‘छक्का पन्जा ५’ पाँच विधामा सम्मानित



काठमाडौं । बेलायतमा सम्पन्न INFA Award मा लोकप्रिय नेपाली चलचित्र ‘छक्का पन्जा ५’ ले पाँच विधामा अवार्ड जित्दै उत्कृष्ट उपस्थिति जनाएको छ। चलचित्रका कलाकार तथा निर्माण टिमले आयोजक, जूरी तथा दर्शकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

चलचित्रले पाएको पाँच अवार्ड यसप्रकार छन्—

उत्कृष्ट चलचित्र – छक्का पन्जा ५

उत्कृष्ट निर्देशक – दीपाश्री निरौला

उत्कृष्ट पटकथा – दीपक राज गिरी

उत्कृष्ट नृत्य निर्देशक – गम्भीर बिष्ट र सुनिल क्षेत्री

पब्लिक च्वाइस हिरो – दीपक राज गिरी

टिमले अवार्डलाई दर्शकले दिएको प्रेम र समर्थनको प्रतिफल बताए। चलचित्रले विदेशस्थित नेपाली दर्शकबीच पनि लोकप्रियता कायम राख्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, मंगलबार  ३ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।