५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर कालेश्वरकी मोडल निशाको उपचार नर्भिकमा सुरु

ललितपुर खबर २८ जेठ ०७८, ललितपुर । भारतमा दुर्घटना भई नेपाल फर्केकी ललितपुर कालेश्वर निवासी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा बुधबारबाट उपचार सुरु भएको छ । अस्पतालकी निर्देशक मेगा चौधरीले मोडल निशाको अवस्था सामाजिक सञ्जालबाट थाहा पाएपछि ललितपुरको बुङ्गमतीबाट थापाथलीस्थित नर्भिक अस्पताल ल्याई निःशुल्क उपचार सुरु गरेको उनका वावु प्रेमप्रसाद घिमिरेले ललितपुर खबरलाई बताए ।…