२२ असोज ०७७, काठमाडौं । समाजसेवी, राजनीतिज्ञ तथा गायक मिठाराम केसी (खत्री) को ‘गल्ती नगर’ बोलको गीतको भिडिओ आज सार्वजनिक भएको छ । गीतको रचना र भाका केसीकै हो । र, गीतमा संगीत–संयोजन राजु कार्कीको छ । गीतमा केसी र कमला पोखरेलको स्वर रहेको छ । कोरोना संक्रमणबाट विश्व आक्रान्त भैरहेको अवस्थामा विदेश गएका युवाहरुलाई…