अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले तिहारको लक्ष्मीपुजा अवसर पारेर चलचित्रको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। सोमबार चलचित्रमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्। निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो चलचित्रका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका…