काठमाडौं निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’का कलाकारहरु अनुबन्धित हुने क्रम जारी छ। यस चलचित्रका लागि अभिनेता निखिल उप्रेती,अभिनेत्री जसिता गुरुङसँगै अब प्रियंका कार्की पनि अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले बुधबार सिनेमा ‘पारस’ का लागि अनुबन्ध गरेको हो। चलचित्र ‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका हुने हुन् भन्ने चर्चा सुरु हुन…