२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिड्नी चलचित्र ‘मालती मंगले’को रेड कार्पेट प्रिमियरमा दर्शक खचाखच

अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा नेपाली चलचित्र ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर अत्यधिक सफलताका साथ सम्पन्न भएको निर्माता तथा गायक रामकृष्ण ढकालले बताएका छन्। ढकालको उपस्थितिमा आयोजित भीआईपी डिनर शोमा दर्शकको अनपेक्षित भिड उर्लियो। दुई सय सिटको व्यवस्थापन गरिएको हलमा तीन सयभन्दा बढी दर्शक पुगेपछि कार्यक्रम हाउसफुल मात्र भएन, ओभरफ्लो नै भयो। सिड्नीमा रहेका…