५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक दुर्गेश थापाले हटाए विवादित गीत, मागे माफी



ललितखबर

गायक दुर्गेश थापाले केही दिनअघि सार्वजनिक गरेको म्याथ सिक्ने गीत चौतर्फी विवाद भएपछि अन्नतः युट्युवबाट हटाएका छन् । गायक थापाले विज्ञप्ती प्रकाशन गरेर दर्शहरुसँग माफी माग्दै सो गीत हटाएका हुन् ।
भगवानरुपि दर्शकको मनमा आफूले ठेस पुर्याएको महसुस गरेको भन्दै माफी मागेका हुन् । उनले शिक्षकहरुको भावनामा कुनै चोट दिने उद्देश्य नरहेको स्प्रष्टिकरण दिएका छन् ।
निमात्री तथा अभिनेत्री प्रियंका कार्कीको चलचित्र मास्टर्नीका लागि उपहार दिएको भन्दै उनले सो चलचित्रको प्रचारात्मक गीत भन्दै सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी तथा पत्रकारहरुसँग सफा मनले सुनेको खण्डमा गीतले राम्रो सन्देश दिएको बताएका थिए ।
तर अश्लील विषयबस्तु समेटेर गीत सार्वजनिक गरेको भन्दै आलोचना भएको थियो । गीतको विषयलाई लिएर शिक्षकसम्बद्ध संघ संस्थाले विरोध गरेका थिए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ११ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।