ललितखबर हरेक शुक्रबार देशभरका चलचित्र भवनमा नयाँ नयाँ चलचित्रको प्रर्दशन सुरु हुन्छ । केही दिन अघिदेखि नै बुकिङ खेले पनि टिकट बिक्दैन । तर चलचित्र भवनमा दर्शकको भीड देखिन्छ । कलाकारहरु दर्शकसँग झुमेको नाचेको, सेल्फी खिचेको दृश्य सञ्चारमाध्यमहरुमा देखिन्छ । शुक्रबार र शनिबारसम्म चलेको चलचित्र आइतबार धेरै हलमा दर्शक भेटिदैन । पछिल्लो समय चलचित्र भाडाका…