ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६ मा नायिका परीक्षा लिम्बु सहभागी हुने निश्चित भएको छ । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६ मा सहभागिता जनाउन नेपालबाट जम्बो प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको हो। विश्वभरका उत्कृष्ट नर्तक, प्रशिक्षक तथा कोरियोग्राफरहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गर्दैछन्। ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका…