२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पारिश्रमिक नतिर्नेहरुसँग चलचित्र प्राविधिकहरुले अबदेखि काम नगर्ने

पारिश्रमिक नदिई पटक पटक चलचित्र र म्युजिक भिडियोलगायत मनोरञ्जनात्मक सामाग्री उत्पादन गर्नेहरु अब समस्यामा पर्ने भएका छन् । चलचित्र प्राविधिक संघ (नेफ्टा)को बैठकले निर्माण कम्पनी, निर्देशक, कलाकारका फिल्म र म्युजिक भिडियोमा काम गर्ने प्राविधिक सदस्यहरूको पारिश्रमिक नतिरेसम्म काम गर्ने निर्णय गरेको छ । संस्थाको शुक्रबार बसेको बसेको बैठकले पारिश्रमिक नदिनेहरूको प्रोजेक्टमा काम नगर्न आफ्ना सदस्यहरुलाई…