ललितपुरको बंगलामुखी मन्दिरमा नयाँ चलचित्र ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ । निर्माण पक्षले क्यामेरा पुजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको छायांकन केही दिनमा काठमाडौंमा सुरु बताइएकोेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायांकन गर्नेछ । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा माइकल चन्दको निर्देशनमा बन्न लागेको यो चलचित्र चैत्रको २७ गतेबाट नयाँ वर्षको…