काठमाडौं यतिबेला अभिनेता बेनिशा हमाललाई जतिको तनाव अरु कसलाई होला र? कहिले चलचित्रमा धमाधम काम ग¥यो, प्रर्दशन कहिले हुने हो टुङ्गो हुँदैन। चलचित्र खेल्यो निर्माण पक्षले समयमा नै प्रर्दशन नगर्दा झण्डै वर्षै खेर जाला जस्तो अवस्थामा । एकै पटक दुई वटा चलचित्र हलमा लाग्ने तयारी हुँदा झनै बेनिशालाई तनावको सिर्जना बढेको छ । किनभने…