ललितखबर भदौं महिनामा आठ नयाँ चलचित्रहरु प्रर्दशनको तयारीमा छन् । चलचित्र विकास बोर्डका अनुसार हिन्दुहरुको पर्व तीजको पुर्वसन्ध्यामा यही भदौं ६ गते तीनवटा चलचित्रहरु प्रर्दशन हुनेछन् । भदौं ६ गते शुक्रबारबाट ‘माग्नेराजा’, ‘जनैं हराएको सूचनाः सम्बन्धका धागाहरु’ र ‘ताराहरु’ प्रर्दशन हुनेछ । भदौं १२ गते विहीबार ‘कोशेढुंगा’ प्रर्दशनको तयारीमा छ । भोलिपल्ट शुक्रबार समुन्द्र भट्टको…