काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ को शुभमुहूर्त बिहीबार सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजासहित कार्यक्रम गरिएको थियो। शुभमुहूर्तमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायांकन सुरु गरेका थिए। निर्माता रामकृष्ण ढकालले चलचित्र स्तरीय र भावनात्मक कथा प्रस्तुत…