मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को पुरुषतर्फको उपाधि जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् । राजधानीमा भएको फिनालेमा उनीहरुले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन् । यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना…