२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘पिताम्बर’ निरन्तर ५१ दिनसम्म प्रर्दशनको खुशीयाली कार्यक्रममा कलाकारहरु नै गयल

ललितखबर राजधानीमा चलचित्र ‘पिताम्बर’ ५१ दिनसम्म निरन्तर प्रर्दशनको खुशीयालीमा धेरै कलाकार गयल भएका छन् । निर्माण पक्षले राखेको खुशीयाली कार्यक्रममा सिमित कलाकारहरु मात्रै देखिए । स्टार कलाकारहरुको भीडभाड रहेको पिताम्बरको सफलताको कार्यक्रममा अनुपविक्रम शाही,प्रमोद अग्रहरी, कामेश्वर चौरेसिया, दिव्यदेव पन्त, टिका पहाडी, गौरव विष्ट र सुरविर पण्डित सहभागी थिए । कार्यक्रममा सौगात मल्ल केही समय बसेर…