राजधानीमा चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रिमियर आयोजना गरिएको छ । प्रिमियरमा कलाकार पत्रकार र शुभेच्छुकहरुको सहभागिता थियो । चलचित्रको प्रिमियर हेर्न पुगेका पत्रकार टिकाराम यात्री ,लोकगायक बद्रि पगेनी ,राधिका हमाल, नृत्य निर्देशक कमल राई ,निर्देशक राजेन्द्र सलभ , ऋषि लामिछाने, पूर्व संसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल , निर्माता…