ललितखबर अन्ततः चलचित्र माग्नेराजाका अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ले निर्देशक ऋषि लामिछानेको सार्वजनिक कार्यक्रममा प्रशंसा गरेका छन् । राजधानीको पशुपतिमा जारी संकटमोचन महायज्ञमा सहभागी अभिनेता घिमिरेले बोल्ने क्रममा आफूलाई चलचित्र ‘माग्नेराजा’को हिरो बनाएको आफू कृतज्ञ रहेको भन्दै निर्देशक निर्देशक ऋषि लामिछानेको तारिफ गरेका थिए । ‘हामीले टेलि चलचित्रमा हेरेका सरिता लामिछाने हुनुहुन्छ नि । ऋषि जी…