२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘पार्वती’मा दीपाश्री निरौला नायिकाको भूमिकामा

  निर्माणको तयारीमा रहेको चलचित्र ‘पार्वती’मा दीपाश्री निरौला नायिकाको भूमिकामा अनुबन्ध भएकी छन्। मंगलरबार उनलाई चलचित्रको निर्माण टिमले अनुबन्ध गरेको हो। यस चलचित्रकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताईन्। ‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो,मौखिक रुपमा हामी ओके थियो,’दीपाश्रीलाई चलचित्रमा अनुबन्ध गर्दै निताले…