काठमाडौं । अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ बक्सअफिसमा अपेक्षित सफलता हात पारेको छैन। पुस ४ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले ९ दिनसम्म कुल ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कलेक्सन मात्र गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्ला फिल्मको बक्सअफिस रिपोर्ट अनुसार, सो अवधिमा फिल्मका…