ललितखबर कलाकार केदार घिमिरेले एक सार्वजनिक कार्यक्रम चलचित्र ‘माग्नेराजा’का निर्देशक ऋषि लामिछानेले चर्की चर्की पत्रकारसँग झगडा गरेको भन्दै गुनासो गरे । उनले त्यही कार्यक्रममा पत्रकारहरुसामु निर्माता मुनाल घिमिरेले हाइप बढाउन भन्दै लिदै नलिएको पारिश्रमिक बोलेको र लेखक सामिप्यराज तिमल्सिनाले विवाद चर्काउन पत्रपत्रिकामा लेख लेखेको भन्दै प्वाक्कै बोलिदिए । https://www.youtube.com/watch?v=SF8TNmQHVug&t=212s नबोलुन् पनि किन ? चलचित्रको मुख्य…