५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अभिनेत्री सनिशा भट्टराईको रंगमञ्च डेब्यु, ‘शिरीषको फूल’मा सकम्बरीको भूमिकामा

काठमाडौं । अभिनेत्री सनिशा भट्टराई अब रंगमञ्चमा पनि पाइला चाल्न लागेकी छन्। हिट फिल्म ‘१२ गाउँ’ बाट अभिनय यात्रा सुरु गरेकी सनिशाले ‘शिरीषको फूल’ नाटकमार्फत रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन्। कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले साउनदेखि मञ्चन गर्ने तयारी गरिरहेको नाटक ‘शिरीषको फूल’मा उनी ‘सकम्बरी’ पात्रको भूमिकामा देखिनेछिन्। रंगमञ्चमा पाइला राख्न पाउँदा उत्साहित देखिएकी…