२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘जनै हराएको मान्छे’को टिजर युट्युब ट्रेन्डिङमा

काठमाडौं । आगामी भदौ ६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को आधिकारिक टिजरले युट्युबमा उत्साहजनक प्रतिक्रिया बटुल्दै ट्रेन्डिङ सूचीको चौथो स्थानमा स्थान बनाएको छ। गत मंगलबार सार्वजनिक भएको टिजर छोटो समयमै लोकप्रिय बन्दै १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ।…