काठमाडौं बलिउड अभिनेत्री दिशा पटानीको पनि हलिउडको नयाँ चलचित्रमा देखिने भएकी छन् । उनी दिशा चाँडै नै अलौकिक एक्सन(थ्रिलर फिल्म ‘होलीगाड्र्स’ मा देखिने भएकी छिन् । यो चलचित्रसँगै ओस्कर विजेता निर्देशक केभिन स्पेसी लगभग दुई दशकपछि निर्देशनमा फर्कदैछन् । चलचित्रको छायांकन मेक्सिकोमा गरिएको छ र यसमा धेरै अन्तर्राष्ट्रिय स्टारहरू पनि देखिनेछन् । दिशासँगै डल्फ लुन्डग्रेन,…