ललितखबर दयाहाङ राई पछिल्लो समय चल्तीका अभिनेता हुन् । विजय बराल सर्वकालीन ब्लकबस्टर अभिनेता । दुवै कलाकार एउटै चलचित्रमा देखिएका छन्, ‘बरिष्ठ बलराम’ मार्फत । फर्की फर्की चलचित्रबाट फिल्मी दुनियामा प्रवेश गरेकी समृद्धि अर्यालको अभिनयसँगै गत भाईटिकादेखि देशभर चलचित्र भवनहरुमा चलचित्र ‘बरिष्ठ बलराम’ प्रर्दशन भइरहेको छ । देशभरका बस्ती र टोलमा आजकल खानी सञ्चालनमा…