कमलकुमार बस्नेत अब भाडामा बस्दाखेरीको तपाईंको मनमा के आउँछ ? किचकिचे घरबेटी भए ? कडा नियम भए ? त्यहाँ बिस्तारै हराउँदै जाने व्यक्तिगत स्वतन्त्रता । भित्ताहरू पनि भाग लगाएर बस्नुपर्ने अवस्था । त्यो घर, घर जस्तो कहाँ रहला ? आफ्नै घर सम्झँदा न्यानोपनको आभास दिने थलो, हाँसो खुसीसँगै खिलखिलाउँदो परिवार । अपनत्व अनि नचाहिँदो अनुशासनभन्दा…