काठमाडौं नेपाली रजतपटमा धेरै चलचित्र आउछन् जान्छन् । तर कतिपय चलचित्र चर्चा योग्य हुन्छन् । यस्तै चर्चायोग्य चलचित्र श्रखला हो । चलचित्र ‘होस्टेल ३’ । यो चलचित्र निर्माण पुरा भएर प्रर्दशनको पुर्नसन्ध्यामा छ । यो श्रृखलाको चर्चा हुनुको कारण हो, चलचित्रमा जो जो कलाकारहरुले अभिनय गरे उनीहरु पछिल्ला चलचित्रमासफल छन् । चलचित्र ‘होस्टेल’को पहिलो श्रृखलाले…