काठमाडौं चलचित्र ‘राजकुमारी’ निर्माण हुने भएको छ । चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’ को रहेको दाबी गर्दै यो चलचित्र आफ्ना लागि डेब्यु निर्देशन जस्तै हुने बताए । भने, ‘यसका पछाडी केहि कारण छन्, त्यो म पछि खुलाउनेछु ।’ चलचित्रको लगानी करिब ५ करोड रहेने…