ललितखबर आजकल कुरुसले बुनेका उनीको न्यानो स्वीटर देखिदैन । ठेकी बनाउने परम्परागत मिल पनि गाँउतिर भेटिन्नन् । खरले घर छाउदै गरेको, रिल हालेर फोटो खिच्ने फोटोग्राफर पनि हराइसके । ५० को दशकमा देखिने यिनै गाँउले जीवनभित्रका परम्परागत परिदृश्यसँगै मिठो कथा बुनेर बनाइएको चलचित्र ‘ऊनको स्वीटर’ बनाइएको छ । जुन चलचित्र अहिले देशभर प्रर्दशन भइरहेको छ…