उहाँ (दीपेन्द्र के खनाल) आफैँमा अब्बल कथावाचक हो । तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन । पहिलोपटक यति राम्रो सिनेमामा काम गर्ने मौका मिल्यो काठमाडौं सफल अभिनेत्री केकी अधिकारी एक वर्षपछि ठूलो पर्दामार्फत दर्शकमाझ देखिने भएकी छिन् । भोलि शुक्रबारबाट देशभर प्रर्दशन हुने ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक…