काठमाडौं सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित नेपाली चलचित्र ‘महाभोज’ निर्माण भएको छ । चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ । दयाहाङ भन्छन्, “नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना…