मुस्ताङमा यस प्रकारका चलचित्र छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र चलचित्रका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउँछ मुस्ताङ पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड चलचित्र ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई…