२६ कार्तिक ०७६, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुलेको छ । शिल्पाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएसँगै उनी पक्राउ पर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले आज पोखरेलको सो रिट खारेज गर्ने निर्णय…